Friday, August 27, 2010

Visit us at http://talkingforum.wordpress.com/

We are not able to update this blog for sometime until we get our domain name. We request you to visit our other blog at

http://talkingforum.wordpress.com/


You can go through the given link, read us there and post your comments, suggestions and queries. We will definitely get back to you at the earliest, and try our best to make your surfing enjoyable.

Thursday, August 5, 2010

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-1

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजल is one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।



धेरै आएन, अहिले लाई दुई लाइन। बाँकी पछी बढाउला.

मेरो घरको आगनी मा मैले तुलशी रोपेको छु
तिम्रो नाम तिम्रो चित्र मेरो मनमा खोपेकोछु

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

आज तेस्कै सम्झनामा। अन्तिम सुक्रबार

त्यो दिन अझै मलाई याद छ। आज म त्यो दिनलाई अन्तिम सुक्रबारको नाम दिन्छु। त्यो दिन उ ओर्लियो कोटीको सडकमा। कालो शिशा भएको पहेलो बसबाट। बिच सडकमा कुद्दै गरेको हैदराबादी बसबाट ओर्लिएकोले उ हतार हतार गरेर बाटोको साइड लाग्यो। हुन पनि कती हर्न बजाका हुन है राडा राडी ले त्यो कोटिको जङ्सन्मा प्य प्या प्या एकोहोरो

उ दौडदै छेउ लाग्यो आन्ध्रा बैंकको साइडतिर। अनी लुरु लुरु हिणिरह्यो बाटोको छेवै छेउ
उ असाध्यै छिटो हिन्छ मानौ उ असाध्यै हतार मा छ। बिस्तारै त हिन्नै जान्दैन उ। जब हिन्छ उ कोटिको सडकमा आज त्यसरी उ त्यसरी नै हिड्दै छ। दाँया बाँया कतै नहेरी र केही नसुनी।

एकमन ता बोलाउ की जस्तो लाग्यो उस्लाई तर बोलाइन के सुन्दो होला र भनेर। तेसै त मान्छे नै एस्तो छ कि उ हतार मा छ भने उ ता हत्तपत्ती कसैलाई हेर्दा पनि हेर्दैन र चिन्दा पनि चिन्दैन।

फेरी अस्ती हाम्रो कोठामा केटाहरुको चिया धेरै थोरै भएको नाथे कुरोमा झगडा भये पछी ता उस्ले म सग पटक्कै कुरा गर्नै छोडेकोछ। उ भन्छ रे त्यो झगडामा मैले कुनाल लाई सप्पोर्ट् गरे रे। नाथे झुशी कुरामा पनि के झगडा गर्न जानेका हुन केटा हरुले।

मलाई याद छ। त्यो केटो हैदराबाद आउँदा कस्तो थियो। उमेर मा उ म भन्दा जेठो भयेपनि मलाई दाजु भन्थ्यो अनी मैले पनि उस्लाई भाई नै जस्तो मानेको थिए। तर आज सम्झन्छु ति अतित का दिन हरु लाई।।।।।।

एक्छीन सम्म हेरीरहे उस्लाई केही पर पुगुन्जेल तर त्य्स पस्चात् त्यो मानब सागर मा हरायो। म पनि वोमन कलेज को साइड नै साइड लागेर अफ्जाल्गन्ज हुँदै चारमिनार तर्फ लागे नमाज पढ्न भनेर. फेरी आफ्रीन लाई पनि त भेट्नु पर्नेथ्यो।।। लागे हतार हतार गरेर।

त्यो अन्तिम दिनथियो। त्य्सपछी उस्लाई मैले कहिले पनि देखिन. न ता सुने नै उस्को आकाशमत बारेमा। हिजो बेलुका फर्बिसगन्ज मा भेट भयो मेरो नवलपरासी का पुराना मित्र रामरोशन जि सग। राम रोशन जि भन्दै थिए उ अहिले सिक्किम मा छ रे। सोच्छु के गर्दै होला त्यो केटो। आज तेस्कै सम्झनामा।