Saturday, January 24, 2009

Poem/Gazal/ गजल, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-II

This is a Nepali Poem/Gazal/ गजल written by Suresh 'Jyotipunj'. I do not know him but He has posted this Poem/Gazal/ गजल in My Blog. I liked his Poem/Gazal/ गजल and have made as a new Post. I am thankful to Suresh Ji and wish him all the best in future in writing Nepali Poem/Gazal/ गजल.

Since I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को Suresh जि ले लेख्नु भएको कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

 

गजल


नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।

रगर्तैमा हात हजुर नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई शुद्ध अर्को फेरि।

भजन गाउनुपर्ने हो अझै क- कसको?
Aउटा छ खुसी हुँदा क्रुद्ध अर्को फेरि।

कलमैको अब अन्तिम लडाईँ साथी,
बन्दुक समाउनेकै बिरुद्ध अर्को फेरि।

नजन्मिएपछी यहाँ बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि युद्ध अर्को फेरि।

Suresh ‘Jyotipunja'
http://www.thekindevil.blogspot.com


1 comment:

  1. yahanko blogma mero gajala dekhda khusi laagyo..post garnubhayekoma dhnyabaad...malai
    jyotipunjasuresh@gmail.com ma contact garna saknuhuncha......

    ReplyDelete