Showing posts with label Nepali Kabita. Show all posts

Saturday, October 4, 2014

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)-1

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.
तिम्रो नाम तिम्रो चित्र मेरो मनमा खोपेकोछु
As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
धेरै आएन, अहिले लाई दुई लाइन। बाँकी पछी बढाउला.
मेरो घरको आगनी मा मैले तुलशी रोपेको छु
This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

तिमि बिनाको जीवन एकपल पनि जिउन गार्हो भएको छ सानु
माया लगाई छाडी गयेउ, आज तिमीले मलाइ 

छैन रहर मलाइ, एक्लो भै बाच्न 
तिमि बाच सानु, तिमी हास सानु 
सधै सधै 

Sunday, September 28, 2014

Nepali Poem/Gazal/ gajal

This is a Nepali Poem/Gazal/ gajal written by myself. I do not know much about Gazal/Ghazal/गजल but shall try whenever I have time. I like writing Nepali and English Poems and reading them and गजलis one of such areas which attracts my interests. In my other blogs, there are other Poem/Gazal/ गजल. In case you also write Poem/Gazal/ गजल , then, you can send them to me, I will publish them in my blog. I am grateful to my all the readers for reading my Nepali Poem/Gazal/ गजल.

As I said above, I like Nepali Poem(kabita) and Nepali Gazals(Poem/Gazal/ गजल), I will be posting here some more Poem/Gazal/ गजल when I have time. You can also send me your Poems and Nepali Gazals.

Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को कबिता/Poem/Gazal/ गजल प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

धेरै आएन, अहिले लाई दुई लाइन। बाँकी पछी बढाउला.

मेरो घरको आगनी मा मैले तुलशी रोपेको छु
तिम्रो नाम तिम्रो चित्र मेरो मनमा खोपेकोछु

This post has been tagged under Nepali kabita, Nepali gazal, नेपाली साहित्य, Nepali kabita haru, Nepali Gazals, नेपाली कबिता, nepali gazals, nepaligazal, नेपाली गजल, and gazal.

Thursday, September 25, 2014

Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल)

जिन्देगीका हरेक खुशीका पलहरु
कसैको निम्ति अर्पण गरिसकेकोछु इ

यो परदेशी जीवन उनकै सम्झनामा
अनि तिता मिठा क्षणहरूलाई सम्झी बाचिरहेछु

*****
यो कबिता मलाइ सोम मगर "अलोन" जी ले पठाउनु भएको हो. तपाइँ हरु पनि आफ्ना कबिता गजल मलाइ पठाउन सक्नुहुनेछ.
******
This is a Nepali Poem written by Sagar Bohora from Nepal. i do not know him but He has posted this poem in My Blog. I liked his poem and have made as a new Post. His address in Nepal is kanchanpur, Mahendra Nagar, Nepal. that is in Mahakali Anchal.I am thankful to Sagar Ji and wish him all the best in future in writing Nepali Poem.
Since I like Nepali Poem(kabita) and Nepali Gazals, I will be posting here some more Poems when I have time. You can also send me your Poems and Nepali Gazals.
Literature is such an interesting thing in Life and our Nepali literature is also very rich. Just We need to do is keep on Contributing to this field.
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तल को सागर बोहोरा जि ले लेख्नु भएको कबिता प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
सागर बोहरा
महेंन्द्रनगर, नेपाल @ कंचनपुर